राम्री दुर्घटनामा परी मृत्यु हुनेमध्ये बाह्रको सनाखत

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । जुम्ला कन्कासुन्दरी गाउँपालिका–५ का २० वर्षीय वीरेन्द्र कण्डराको आज बिहान उपचारको क्रममा नेपालगञ्ज नर्सिङ होममा मृत्यु भएको दाङ निवासी बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । यसैबीच सो दुर्घटनामा परी मृत्यु भएका थप छ जनाको सनाखत भएको छ । चन्दनाथ–६ … Continue reading राम्री दुर्घटनामा परी मृत्यु हुनेमध्ये बाह्रको सनाखत